‘उद्धार र राहत काम निरन्तर भइरहेका छन्’
gorkhapatraonline.com · Mon Sep 21 14:44:40 GMT 2026

भोटेकोशी बाढीमा उद्धार र राहतका काम अझै निरन्तर भइरहेको गृहसचिव केदारनाथ शर्माले बताउनुभएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सोमबार उहाँले उद्धारसँगै बाढीपीडितको व्यवस्थापनमा समेत प्रभावकारी कार्य भइरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)