बाढी प्रभावितलाई उबरको ५० लाख सहयोग घोषणा
ekantipur.com · Mon Sep 21 14:44:37 GMT 2026

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोग घोषणा
विपद् व्यवस्थापनमा आफ्नो स्थापित सञ्जाल र अनुभवको प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीले यो सहयोग वास्तविक आवश्यकता भएका समुदायसम्म पुग्ने सुनिश्चित गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)