‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने रास्वपाको निर्णय
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने भएको छ ।
रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बैठक समितिका संयोजक तथा पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)