मोदीले भने– कार्बन उत्सर्जनका लागि विकासशील देश दोषी छैनन्
barnanmedia.com · Mon Sep 21 14:39:36 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जनका लागि विकासशील देशहरूलाई गलत रूपमा जिम्मेवार ठहराउने गरिएको बताएका छन् ।
मोदीले शनिबार दिल्लीस्थित विज्ञान भवनमा वातावरण तथा जलवायुसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)