विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल
barnanmedia.com · Tue Jul 21 01:12:59 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र नामिबियाको खेल आज दिउँसो २: ४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)