त्रिपुरेश्वरमा चालकले बसमा आत्मदाह गर्न खोजेको घटना छानबिन गर्न समिति
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको हो ।
वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर ऋद्दिसिद्दीको बस थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)