पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुने
ratopati.com · Mon Sep 21 14:51:03 GMT 2026
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ ।
पोखरा रङ्गशालामा रहेको भलिबल कोर्टमा आउँदो मंसिर १ देखि ६ गतेसम्म प्रतियोगिता हुने सोमबार आयोजकले पत्रकार सम्मेलनकाे गरी जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)