“विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको छैन”
ukeraa.com

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले विद्युत् महसुलमा लागेको भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति नभएको दाबी गरेको छ।
सचिवालयले ह्वाट्सएप समूहमा राखेको स्पष्टीकरणमा अर्थमन्त्रीले सो विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)