विश्वकप लिग-२ : पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै
kathmandupati.com · Tue Jul 21 01:36:52 GMT 2026
काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल मंगलबार नामिबियासँग खेल्दैछ ।
त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियाको सामना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)