सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
nepallive.com · Mon Sep 21 15:01:03 GMT 2026

काठमाडौं– समस्याग्रस्त तथा ठूलो कारोबार गर्ने सहकारीको नियमन र सुपरिवेक्षणमा नेपाल राष्ट्र बैंक सक्रिय भएको छ । राष्ट्र बैंकको टोलीले हालसम्म १२ सहकारीको स्थलगत निरीक्षण र चारवटाको विशेष निरीक्षण गरिसकेको छ ।
राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा खटिएको राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनी नेतृत्वको १० सदस्यीय टोलीले गत साउनदेखि सहकारीको निरीक्षण गरिरहेको हो । टोलीले पहिलो चरणमा कम्तीमा १५ सहकारीको निरीक्षण गर्ने योजना बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)