एसियाली खेलकुदमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन कायमै
ekantipur.com · Mon Sep 21 14:58:29 GMT 2026
एसियाली खेलकुदमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन कायमै
२० औं एसियाली खेलकुदमा नेपालको निराशाजनक यात्रा सोमबार पनि कायमै रह्यो । कराते, बक्सिङ, कबड्डी र भलिबलमा नेपाली खेलाडी पराजित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)