पक्राउ परेकालाई हतकडी नलगाउन सर्वोच्चको आदेश
newsofnepal.com · Mon Sep 21 14:57:01 GMT 2026

काठमाडौँ।
सर्वोच्च अदालतले भाग्ने वा अरूलाई क्षति पुर्याउने जोखिम नरहेका पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)