थाहाकर्मी पार्की पत्रकार महासंघ डडेल्धुराको सहसचिवमा निर्विरोध निर्वाचित
thahakhabar.com
डडेल्धुरा : नेपाल पत्रकार महासंघ जिल्ला शाखा डडेल्धुराको निर्वाचनमा पाँच जना निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष, सह–सचिव, सह–सचिव (समावेशी), आदिवासी, जनजाति सदस्य र दलित सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
कोषाध्यक्षमा ललित बोहरा, सह–सचिवमा भूपेन्द्र विष्ट, सह–सचिव (समावेशी) मा थाहाकर्मी प्रकाश पार्की, जनजाति सदस्यमा भक्त गाहामगर र दलित सदस्यमा विमल जैरु निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)