जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात
gorkhapatraonline.com · Sun Dec 14 18:05:18 GMT 2025

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो साता प्रकाशन गरेको तथ्यांकमा सो कुरा जनाइएको छ ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)