[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वैदेशिक रोजगारी र रेमिट्यान्स
ekantipur.com · Mon Sep 21 15:13:55 GMT 2026

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वैदेशिक रोजगारी र रेमिट्यान्स
तत्कालीन अर्थमन्त्री महेश अचार्यले आव २०५६/२०५७ को वार्षिक बजेट ७७ अर्ब २३ करोड ८२ लाख २६ हजार प्रस्ताव गरेका थिए । उति बेलाको तुलनामा वैदेशिक रोजगारीबाट मुलुकमा भित्रने अहिलेको आम्दानी निकै ठूलो आकारको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)