‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)