पाणिनिको ज्ञानभूमिलाई विश्व ज्ञानको केन्द्र बनाउन आग्रह
nepalpress.com · Mon Sep 21 15:13:41 GMT 2026

रुपन्देही । नेपाली भाषाका अन्वेषक तथा संस्कृत व्याकरणका विद्वान् महर्षि पाणिनिको योगदानलाई जोगाउन र भाषा विज्ञानको विकासमा पाणिनिले पुर्याएको योगदान विश्व बौद्धिक इतिहासमा कायम राख्न यससँग सरोकार राख्ने १६ जना विद्वानहरुको कार्यपत्रमाथि छलफल भएको छ ।
करिब अढाई हजार वर्षअघि पाणिनिले प्रतिपादन गरेको व्याकरणिक प्रणाली आज पनि भाषा विज्ञान, संस्कृत अध्ययन र आधुनिक कम्प्युटर प्रविधिसँग जोडिएर अध्ययन भइरहे पनि जनस्तरमा पुग्न नसकेको भन्दै उनीहरूले ऐतिहासिक तथा बौद्धिक सम्पदासँग जोडिएको पाणिनि तपोभूमिको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्न जरुरी रहेको सुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)