आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल
khabarhub.com · Wed May 13 23:28:00 GMT 2026

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार । जेठ कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)