टीकापुरका ३३ मजदुरको न लास भेटियो, न सासको खबर: आफन्तलाई दिइयो मजदुरीको ज्याला
nagariknews.nagariknetwork.com · Mon Sep 21 15:11:39 GMT 2026

भोटेकोशी बाढीमा परेका टीकापुरका ३३ जना मजदुरको न लास भेटिएको छ, न सासको खबर । चार साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कविहीन भएपछि आफन्तहरू शोक र पीडामा छन् । उनीहरूले मजदुरी गरेको ज्याला भने परिवारलाई उपलब्ध गराइएको छ ।
एक–दुई साताअघिसम्म जिउँदै घर फर्कने झिनो आशा गरेका मजदुरका परिवारजन पनि अहिले आशा टुटेपछि शोकमा डुबेका छन् । लामो समय बितिसक्दा समेत सास वा लासको कुनै अत्तोपत्तो नलागेपछि उनीहरूको भोक र निद्रा हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)