सप्तकोशीको बाढी र कटानले श्रीलङ्का टप्पुका बासिन्दा त्रासमा
ratopati.com · Mon Sep 21 15:13:31 GMT 2026

सुनसरी। सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्। नदीको कटानले खेतीयोग्य जमिन बगाउँदै लगेपछि कतिपय परिवार भूमिहीन बनेका छन् भने बस्तीसमेत उच्च जोखिममा परेको छ।
श्रीलङ्का टप्पुमा चार दशकदेखि बस्दै आएका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। अहिले उनको आफ्नै नाममा जमिन छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)