मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्रष्ट सैन्य अधिकारीमाथि चीनको एक्सन

lokaantar.com

चीनले दुई उच्च पदस्थ सैन्य अधिकारीलाई सत्तारुढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको छ । सोमबार चिनियाँ सञ्चारमाध्यमले यसबारे जानकारी बाहिर ल्याएका हुन् ।

यो कारबाही आरोपित जनरललाई ‘गम्भीर कानुनी उल्लङ्घन’ का लागि अनुसन्धान भइरहेको घोषणा भएको केही महिनापछि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)