माछा मार्ने क्रममा वृद्धको मृत्यु
lokaantar.com

झापाको बिर्तामोड नगरपालिका–२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड–२ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)