के अमेरिका फर्स्ट जेन्टलमेनका लागि तयार छ ?
ratopati.com · Wed Jul 31 17:42:00 UTC 2024

वासिंङटन डिसी । यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जितिन् भने उनले इतिहास रच्नेछिन र उनका पति डग एमहफले पनि इतिहास कायम गर्नेछन् । ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्नेछन् ।
एमहफलाई आफ्नी पथप्रदर्शक ५९ वर्षीय श्रीमतीसँगै केही नयाँ गर्ने बानी भइसकेको छ । पहिलो महिला, अश्वेत र दक्षिण एसियाली उपराष्ट्रपतिका रूपमा ह्यारिसको सुरुआती उथलपुथल कार्यकालमा ऊर्जावान अभियानकर्ता र उनको प्रखर रक्षक साबित गर्दै एमहफ पहिलो सेकेन्ड जेन्टलमेनका रूपमा आफ्नो भूमिकामा आएका अर्को माइलस्टोनका रूपमा एमहफ कुनै अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिको पहिलो यहुदी जीवन साथी पनि हुन् । उनले राष्ट्रपति जो बाइडेनको प्रशासनमा यहुदी विरोधी भावनासँग लड्न निकै स्पष्ट भूमिका निर्वाह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)