पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिँदै
Ujyaaloonline.com · Mon Jun 05 00:27:34 GMT 2023
आर्थिक एवं राजनीतिक सङ्कट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको सङ्कट बढ्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको हो । दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदाे दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)