अघि बढ्यो बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया
rajdhanidaily.com · Mon Sep 21 15:22:09 GMT 2026

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)