अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
nepallive.com · Mon Sep 21 15:30:22 GMT 2026

काठमाडौं – अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दै राजस्व, बजेट, ठूला करदाता कार्यालय र भन्सार विभागमा नयाँ जिम्मेवारी तोकेको छ ।
मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशबाट हालै संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)