मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालू आवको बजेट खर्च २०.६६% मात्रै

karobardaily.com · Tue May 18 01:15:00 GMT 2021

वीरगन्ज-

प्रदेश नम्बर २ मा चालू आर्थिक वर्ष २०७७-७८ को चैतसम्म कुल बजेटको २०.६६ प्रतिशत मात्रै खर्च भएको छ । संघीय सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याएपछि असार १ गते प्रदेशहरूले आगामी बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहे पनि प्रदेश नम्बर २ मा भने चालू आर्थिक वर्षको चैत महिनासम्म जम्मा २०.६६ प्रतिशत मात्रै खर्च भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)