परिचालित शक्तिबाट संविधानलाई खतरा छ : अमरेशकुमार सिंह
ekantipur.com · Mon Sep 21 15:34:04 GMT 2026

परिचालित शक्तिबाट संविधानलाई खतरा छ : अमरेशकुमार सिंह
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा पत्रकार रुपेश श्रेष्ठको अन्तर्वार्तामा सिंहले भने - 'म मेची-महाकाली यात्र गर्दैछु, जहाँ नेताले बोल्ने जनताले सुन्ने होइन, मेरो यात्रामा जनताले बोल्नेछन् म सुन्नेछु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)