टिकट वितरणको निर्णयमा योगेश भट्टराईको नोट अफ डिसेन्ट
onlinekhabar.com · Sat Jan 17 18:23:49 GMT 2026

३ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले असहमति जनाएका हुन् । ‘टिकट वितरणमा असहमति छ, नोट अफ डिसेन्ट लेख्छु भन्नुभएको छ,’ बैठक स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)