मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आसाम प्रहरीद्वारा बंगलादेशसँग सम्बन्धित आईएमके समूहका ११ सदस्यलाई पक्राउ गरेको दाबी

barnanmedia.com · Wed Dec 31 22:16:47 GMT 2025

आसाम प्रहरीको विशेष कार्यदल (एसटीएफ) ले बंगलादेशी अतिवादी समूह इमाम महमुदुर काफिला (आईएमके) का ११ जनालाई पक्राउ गरेको दाबी गरेको छ।

आईएमके बंगलादेशको प्रतिबन्धित अतिवादी संगठन जमात-उल-मुजाहिदीन (जेएमबी) को एक शाखा हो, जुन २०१८ मा गठन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)