भोटेकोशी बाढी : नुवाकोटमा १४७२ घर पूर्णरुपमा क्षति, ४८३ आंशिक
annapurnapost.com · Mon Sep 21 15:32:02 GMT 2026

नुवाकोट : भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटको विभिन्न स्थानमा १९ सय बढी घरमा क्षति गरेको छ। प्रारम्भिक तथ्यांक अनुसार १४७२ घरमा पूर्णरुपमा क्षति गरेको छ, भने ४८३ घरमा आशिंक क्षति पुगेको छ।
बाढीले नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकाका विभिन्न स्थानमा नदी वरपर ४५० मिटरभित्रका संरचना ध्वस्त पारेको छ। त्रिशूली, ढुंगे, वेत्रावति, सोले, तुप्चे, भैंसे, गेर्खु, बुहुनीवेशी, देवीघाट, रातमाटे तथा कोल्पुटारमा सबैभन्दा बढी क्षति गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)