विद्युत् महसुलमा भ्याट हटाउने कुनै सहमति भएको छैन : अर्थमन्त्रीको सचिवालय
nepalpress.com · Mon Sep 21 15:41:33 GMT 2026

काठमाडौँ । विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सहमति रहेको भन्ने प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।
अर्थमन्त्रीको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले उक्त विषयमा छलफल गर्न साेमबार साँझ वा गएको साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)