अमेरिकालाई इरानको कडा चेतावनी, भन्यो- पुनः आक्रमण गरे राम्रै जवाफ दिनेछौँ
barnanmedia.com · Mon Sep 21 15:32:29 GMT 2026

इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।
युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)