केन्द्रीय कमिटी बैठकमा ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
barnanmedia.com · Mon Sep 21 15:36:16 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सकिएको छ ।
ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएकामा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सम्पन्न भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)