एसियाली खेलकुदको महिला भलिबलमा नेपाल हङकङसँग पराजित हुँदा अटेन शीर्ष १० मा
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ आइची–नागोया एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)