भोटेकोशी बाढी पीडितको अस्थायी आवास व्यवस्थापन प्रक्रिया प्राथमिकतासहित चालु
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका पीडित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)