एसियाली खेलकुदको उसुमा पनि नेपालको खराब प्रदर्शन
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी २० औँ आइची–नागोया एसियाली खेलकुद अन्तर्गत उसुमा पनि नेपालले खराब प्रदर्शन गरेको छ । सोमबार उसुको सान्डा स्पर्धामा नेपालका तीन जना खेलाडी पहिलो खेलमै पराजित भएका छन् ।
आइची प्रिफेक्चुरल मार्सलआर्ट हलमा भएको महिला ६० केजीमा रिता ठकुल्ला तुर्कमेनिस्तानकी मेर्जेन जोरायेभासँग २–० ले पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)