मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेड खाेज्दाखाेज्दा अस्पतालमै मृत्यु

nepallive.com · Mon May 03 01:51:00 GMT 2021

काठमाडाैं –सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ।

शुरुमा उनलाई काेराेनाकाे लक्षण देखिएकाे थियाे। लक्षण देखिएपछि उनी शुक्रवार चाैतारा जिल्ला अस्पताल भर्ना भएका थिए। उनलाई झन समस्या भयाे। लगत्तै जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरियाे। साेही दिन बेलुका कोभिड पोजेटिभ भएकाे रिपोर्ट प्राप्त भयाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)