फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम
ratopati.com · Mon Sep 21 15:55:06 GMT 2026

पोखरा । पोखरा नगरको बिचबाट बग्ने प्रमुख खोला फिर्केको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ ।
सात दिनभित्र फिर्केको खोलाघर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपिल गरेको हो । फिर्केमा खोलाको वहाव नै छेकेर सयौं संरचना बनाइएका छन् । तीमध्ये केही संरचना यसअघि नै महानगरपालिकाले र केही व्यक्तिहरु आफैले भत्काएका छन् । तर, अझै धेरै संरचना खोलाको खोलाघरमै छ तर भत्काउन आनाकानी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)