राजनीति कसैको कृपा होइन, जनताको मत हो
nepalpress.com · Mon Sep 21 15:57:00 GMT 2026

असोज ३ गते संविधान दिवस थियो । देशभर संविधान दिवस मनाइरहँदा मेरा लागि यो दिन केवल एउटा राष्ट्रिय पर्व वा औपचारिक उत्सव मात्र थिएन । संविधान निर्माणको यात्रा, त्यससँग जोडिएका सङ्घर्ष, असन्तुष्टि, आन्दोलन, राजनीतिक उतारचढाव र त्यसपछि वर्षौँसम्म समाधानको प्रतीक्षामा रहेका नागरिकका पीडा सम्झिने दिन पनि थियो ।
आज असोज ४ गते यो लेखिरहँदा मेरो मन फेरि मेरो राजनीतिक यात्राको त्यही लामो बाटोतिर फर्किएको छ-२०७२ सालतिर ।समय बित्दै जाँदा धेरै कुरा इतिहास बन्छन् । घटनाहरू पुराना हुन्छन् । पात्रहरू फेरिन्छन् । सरकारहरू बदलिन्छन् । राजनीतिक समीकरणहरू फेरिन्छन् । तर केही घटनाले मानिसको मनमा छोडेको घाउ भने समयसँगै पुरानो हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)