त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा
ekantipur.com · Mon Sep 21 16:01:34 GMT 2026

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा
प्रहरीले दिउँसो आगजनी गरिएको बसका चालकको साथबाट काभ्रेको पनौती ठेगाना भएको २३ वर्षीय दावा लामाको लाइसेन्स फेला पारेको जनाएको थियो । लाइसेन्समा प्रयोग भएको नम्बरमा सम्पर्क गर्दा भने उनले आफू सकुशल भएको बताएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)