भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति
rajdhanidaily.com · Mon Sep 21 16:07:11 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँबराबरको क्षति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी)ले आज पर्यटनमन्त्री खडगराज पौडेललाई बुझाएको प्रतिवेदनमा सो क्षति भएको जनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)