जापानमा टाइफुन दुजुआनको ताण्डव: १६ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा जान आदेश
sutranews.com · Mon Sep 21 15:54:35 GMT 2026

टोकियो । शक्तिशाली टाइफुन दुजुआनले जापानको पूर्वी क्षेत्रमा भारी वर्षा, तीव्र हावा र पहिरो निम्त्याएपछि १६ लाख ७४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार इबाराकी, चिबा, टोकियो, कानागावा र शिजुओका प्रान्तका गरी १६ लाख ७४ हजार ८४ जनालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा जान निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)