मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुर्गम गाउँमा सुगम विद्यालय

rajdhanidaily.com · Sun Jul 02 23:16:49 GMT 2023

नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिका–३ काहुलेमा रहेको ऐंसेलुभूमे माध्यमिक विद्यालय पूर्वाधारको हिसाबमा जिल्लाकै एक मात्र सुविधा सम्पन्न विद्यालय बन्न पुगेको छ ।

जिल्लाको दुर्गम ठाउँमा रहेको यस विद्यालयको भौतिक संरचना निर्माण र अन्य सबै प्रकारका सुविधाका हिसाबले ‘फाइभ स्टार’को जस्तै भएपछि पछिल्लो समय चर्चामा रहेको छ । विद्यालयमा निर्माण भएको संरचनाका कारण अन्य ठाउँबाट विद्यालय हाताभित्र प्रवेश गर्ने जोकोहीको मनै लोभ्याउने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)