आजको राशिफल: २०८३ बैशाख ३१ गते विहिबार
kharibot.com · Wed May 13 23:45:00 GMT 2026

आजको राशिफल बिस २०८३ बैशाख ३१ गते विहिबार ईस २०२६ मे १४ नेपाल सम्बत ११४६ वछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)