समातिएका हरेकलाई हतकडी लगाउने अभ्यासमा सर्वोच्चको रोक्
janaaastha.com

प्रहरीले पक्राउ गर्दैमा अबदेखि जो–सुकैलाई हतकडी लगाउन नपाइने भएको छ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिको मौलिक हकको सम्मान गर्दै विशेष अवस्था देखिएमा मात्र कारण खुलाएर हतकडी लगाउन सकिने स्पष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)