मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भानु जन्मस्थलमा पूर्वाधार निर्माण, खुला कविता गरिने

lokaantar.com · Mon Jul 11 01:04:14 GMT 2022

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो ।

विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ । यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)