देशभरबाट ३४ हजार ८९० जनप्रतिनिधि निर्वाचित
kathmandupress.com · Thu May 26 01:41:00 GMT 2022
काठमाडौं, जेठ १२ : स्थानीय तह निर्वाचनबाट देशभर ३४ हजार ८९० जनप्रतिनिधि चयन भएका छन्।
निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। चार वटा स्थानीय तहको मात्रै बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)