हूती विद्रोहीलाई कहाँबाट आउँछ पैसा ? उनीहरूसँग कस्ता हतियार छन् ?
sutranews.com · Mon Sep 21 16:29:31 GMT 2026

काठमाडौं । यमनका हूती विद्रोही र साउदी अरेबियाबीचको तनाव लामो समयदेखि जारी छ । हूतीहरूले साउदी क्षेत्रतर्फ मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएका छन् भने जवाफमा साउदी नेतृत्वको गठबन्धनले यमनमा हूतीका ठेगानालाई लक्षित गर्दै हवाई हमला गर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)