रास्वपाले अघि बढायो ‘राइट टु रिकल’, दस्तावेज बनाउन समिति सक्रिय
sutranews.com · Mon Sep 21 16:17:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही बनाउने उद्देश्यसहित अघि सारेको राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण प्रक्रिया अगाडि बढाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राइट टु रिकल दस्तावेज निर्माण समितिको पहिलो बैठकले यससम्बन्धी बहसलाई थप विस्तार गर्दै दस्तावेज तयार गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)